इराकका प्रवासी नेपाली र सिटी एक्सप्रेस मिलेर मृगौला पीडितलाई सहयोग

Advertisement

काठमाडौं । इराकस्थित सिटी एक्सप्रेस ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियान्ता मेन्दो गोलेलगायत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी , इराकको पहलमा दुबै मृगौला फेल भएकी फुडोमा तामाङको मृगौला प्रत्यारोपणको निम्ति आर्थिक सहयोग संकलन गरिएको हो ।

संकलनबाट जम्मा भएको रकम एक लाख ६६ हजार ५४१ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारीक एजेन्ट अलताइफबाट प्राप्त भएपछि ५० हजार रुपियाँ थप गरेर पीडितलाई हस्तान्तरण गरिएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement