कस्ता तस्विर खिचे विदेशीले ? (फोटो फिचर)

Advertisement

नेपाल घुम्न विभिन्न देशबाट आएका पर्यटकले विभिन्न समयमा नेपालको हिम श्रृखलाको खिचेका तस्विरहरुको तीन दिने प्रदर्शनी राजधानीमा सुरु भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले मोवाइलबाट सेल्फी खिचेर सुरु गरिएको प्रदर्शनीमा १०० भन्दा पर्यटकीय स्थलका फोटाहरु राखिएका छन् । तस्विरः द्धारिका काफ्ले

photo-exhibition

Advertisement

Advertisement

Advertisement