ग्लोबल आइएमइ बैंकको डेपुटी सीइओमा महेशशर्मा ढकाल नियुक्त

Advertisement

काठमाडौं । ग्लोबल आइएमइ बैंकको डेपुटी सीइओमा चाटर्ड एकाउन्टेन्ट महेशशर्मा ढकाल नियुक्त भएका छन् । बैंकले तत्कालीन सीइओ माछापुछ्रे बैंक गएपछि खाली भएको उक्त पदमा ढकाललाई नियुक्त गरेको हो ।

यसअघि टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका ढकाल मेगा बैंकमा गाभिएपछि ‘थर्ड पोजिसन’ मेगा चिफ बिजनेस अफिसर भएका थिए । उनले नेपाल बैंकमा लामो समय काम गरेका थिए । पृथ्वि नारायण क्याम्पस पोखरामा अध्ययन उनले आइसीएसआइबाट चार्टड एकाउन्टेन्सी अध्ययन गरेका हुन् । उनी हाल नेपाली लेखा व्यावसायको नियामक सिंस्था नेपाल चार्टड एकाउन्टेन्ट्स (आइक्यान)को पार्षद् सदस्यसमेत हुन् ।

Advertisement

Advertisement

Advertisement