लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत नगद लाभांश दिने

Advertisement

काठमाडौं। लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट २६.३२ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ ।

यो लाभांश प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्नेछ । बैंकको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement