ओम डेभलपमेन्ट बैंकद्वारा विद्यालयलाई भौतिक सामाग्री हस्तान्तरण

Advertisement

काठमाडौँ । ओम डेभलपमेन्ट बैंक लि.ले पोखरा ३ नदिपुर स्थित बाल मन्दिर माध्यमिक विद्यालयलाई भौतिक सामाग्री प्रदान गरेको छ । विद्यालयमा आज आयोजित एक समारोहका बीच विद्यालय व्यबस्थापन समितिका अध्यक्ष देवेन्द्र किशोर बास्तोला र प्रधानाध्यापक सुशील बस्नेतलाई संयुक्त रुपमा प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

उक्त  विद्यालयमा हाल कक्षा १ देखी १२ सम्म गरी १३०० जना बिधार्थी अध्ययनरत छन् ।बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई यसैगरी विभिन्न आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको छ ।

 

Advertisement

Advertisement

Advertisement