मेगा बैंकमा जागिरको अवसर (विज्ञापन सहित )

Advertisement

काठमाडौं। मेगा बैंकले एकै पटक प्रधान कार्यालयदेखि नयाँ शाखा कार्यालयहरुसम्मका लागि ११४ जना कर्मचारी माग गरेको छ। बैंकले  एक सुचना प्रकाशित गर्दै कर्पोरेट अफिस र म्यानेजर, कर्पोरेट अफिसको लागि रिस्क, बैंकास्योरेन्स इन्चार्ज, आइटी जस्ता पदका लागि विभिन्न स्थानमा जागिर खाने मान्छे मागेको हो । उक्त बैंकमा जागिर खान इच्छुक महानुभावले आवेदनको लागि कात्तिक १४ गतेसम्म म्याद रहेको  छ। अन्य जानकारीको लागो भ्याकेन्सी नोटिसमा हेर्नुहोस्।

Advertisement

Advertisement

Advertisement