नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले ५ प्रतिशत नगद लाभांश दिने

Advertisement

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई  ५ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले  ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो  ।

साथै, बैठकले उक्त प्रस्तावित नगद लाभांशमा लाग्ने कर १ लाख ५७ हजार ८९५ रुपैयाँ गरी सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

 

Advertisement

Advertisement

Advertisement