निर्मला पन्तका हत्यारा पत्ता लगाउन थाली ठटाएर सरकारलाई जगाउने प्रयास (फोटो फिचर)

Advertisement

काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना नाघिसक्दा पनि दोषी पत्ता लगाएर कारवाही गर्न सरकार असफल भएको भन्दै युवा नर्सहरुको सञ्जालले सोमबार थाल ठटाएर विरोध प्रदर्शन गरे ।

सरकार बालिकालाई हत्या गर्नेहरुलाई पहिचान गर्न उदासिन भएको भन्दै उनीहरुले दिउसो माइतीघर मण्डलामा थाली ठटाएर सरकारलाई जगाउने प्रयास गरे । नर्सहरुको जुलुस माइतीघरबाट नयाँ बानेश्वर पुगेर कोषसभामा परिणात भएको थियो । तस्विरहरुः द्धारिका काफ्ले





















Advertisement

Advertisement

Advertisement