आजबाट ताम्राकार कम्प्लेक्समा मोबाईल मेला सुरु (फोटो फिचर)

Advertisement

काठमाडौं । ताम्राकार कम्प्लेक्समा मंगलबारदेखि मोबाईल मेला सुरु भएको छ । असोज २३ गतेदेखि सुरु भएको यस मेलामा विभिन्न ब्राण्डका मोबाईलहरुमा चारदेखि ६० प्रतिशतसम्मको आकर्षक छुट रहेका छन् ।

हाल नेपालमा धेरै मात्रामा चलेका मोबाईलहरु सामसङ, एमआई, ओप्पो, नोकिया, भिभो जस्ता मोबाईहरु रहेका छन् । यी मध्ये सामसङको मोबाईलमा चार प्रतिशतमात्र छुट पाइने ताम्राकार मोबाईल व्यापार संघका कोषाध्यक्ष अनिल ढकालले बताए । उनका अनुसार सामसङमा बिएसपी लागु भएको कारण चार प्रतिशतभन्दा बढीको छुट दिन नमिल्ने बताए ।



Advertisement

Advertisement

Advertisement