राजस्व बुझ्ने सबै बैंकका शाखा तथा काउण्टर खुला राख्न राष्ट्र बैंकको निर्देशन

Advertisement

नेपाल राष्ट्र बैंकले शनिबार राजस्व बुझ्ने सबै बैंकका शाखा तथा काउण्टर  असोज २७ गते शनिवारका दिन पनि खुला  राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले राजस्व जम्मा र दाखिला गरी चेक क्लियरिङ गर्नका लागि राजस्व बुझ्ने सबै बैंक वित्तीय संस्थाका शाखाहरु र नेपाल क्लिरिङ हाउस समेत विदाका दिन पनि नियमित झै खुला गर्न निर्देशन दिएको हो ।

Advertisement

Advertisement

Advertisement