ग्लोबल आइएमई क्यापिटलको एजीएम आज दिउँसो ४ बजेदेखि सुरु

Advertisement

काठमाडौं ।  ग्लोबल आइएमई क्यापिटलको  साधारणसभा आज हुने भएको छ। सभा ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

सभाले १०.५२६ प्रतिशत नगद लाभांश  प्रस्ताव पेश गर्ने भएको छ। नगद लाभांश वितरणमा २ करोड २६ लाख  ३१ हजार ५७८ रुपैयाँ खर्च हुनेछ । आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल  र आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने  अर्को प्रस्ताव पनि छ।

Advertisement

Advertisement

Advertisement