सिद्धार्थ क्यापिटलको एजीएम आज ३ बजेदेखि सुरु

Advertisement

काठमाडौं । सिद्धार्थ क्यापिटलको आज  साधारण सभा हुने भएको छ । सभा होटल शंकर, लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ । सभाले ३०% नगद लाभांश पारित गर्ने प्रस्ताव लैजानेछ।  यसैगरी, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतमा पनि छलफल गर्ने कम्पनीले जनाएको छ ।

सिद्धार्थले लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि छलफल गर्नेछ । सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकको सहायक कम्पनी हो ।

Advertisement

Advertisement

Advertisement