सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता वृद्धि गराउन एनबिआईले तालिम दिने

Advertisement

काठमाडौं – नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) र सिभिल बैंकबीच तालिम सञ्चालन सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौता अनुसार एन.बी.आईले सिभिल बैंक लिमीटेडका कर्मचारीहरुको कार्यदक्षता  विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

Advertisement

Advertisement

Advertisement