ताप्लेजुङ्ग र बर्दिबासमा गण्डकी विकास बैंकको नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं । गण्डकी विकास बैंकले देशभर  बैंकिङ्ग पहुँच बढाउंदै आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा  विहिबार एकैदिन २ शाखाको औपचारीक उद्घाटन गरेको छ । बैंकले ताप्लेजुङ्ग स्थित फुङलिङ र महोत्तरीको बर्दिबासमा ताप्लेजुङ्ग शाखा विस्तार गरेको छ।

बैंकको फुङलिङ शाखाको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल गरे भने र महोत्तरी जिल्ला स्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरापालिकाका मेयर विदुर कुमार कार्कीले गरेका छन्।

Advertisement

Advertisement

Advertisement