नेपाल क्यान्सर हस्पिटलमा एभरेस्ट बैंकका ग्राहकलाई बिशेष छुट

Advertisement

काठमाडौं।  एभरेस्ट बैंक र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच सम्झौता भएको छ। सम्झौतापत्रमा सम्झौतामा बैंकका अधिकारी र हस्पिटलका कार्यकारी अध्यक्षले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार एभरेस्ट बैंकका कार्डहोल्डरले हस्पिटलका सेवा रेडियोलोजी, ल्याबोरेटरी चार्ज, बेड चार्ज, रेडिएसन थेरापी, ब्राक थेरापी तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा छुट पाउनेछन्।

बैकले ८२ साखा, ७ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएमबाट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement