ज्योति विकास बैंकमा जागिरको अवसर (सूचनासहित)

Advertisement

काठमाडौं।  ज्योति विकास बैंकमा जागिर खुलेको छ। बैंकले एक सूचना जारी गर्दै ४० जना कर्मचारीको  माग गरेको हो  ।

बैंकले  ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर तथा अपरेसन इन्चार्ज जस्ता पदका लागि  अनुभवी कर्मचारी आवश्यकता रहेको बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ । उक्त बैंकमा जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई कात्तिक ८ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ । थप जानकारीका लागि भ्याकेन्सी नोटिस हेर्नुहोस्।

Advertisement

Advertisement

Advertisement