सुनको मूल्य आज कति पुग्यो ? हेर्नुहोस्

Advertisement

काठमाडौं।   साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार दुई सयले   ५९ हजार ८ सय रुपियाँमा कारोबार भईरहेको  छापावाला सुन आज २ सयले बढेर प्रति तोला ६० हजार मुल्यमा कारोबार भइरहेको छ ।भने चाँदीको मूल्यमा पनि ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पुर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुकासाथै अमेरिकी डलरको तुलनामा भारु कमजोर भएको कारणले आन्तरिक बजारमा सुनको मूल्य बढेको  बताए ।

Advertisement

Advertisement

Advertisement