सानिमा लाईफ इन्स्योरेन्सको “शुभलक्ष्मी जीवन बीमा योजना” सार्वजनिक

Advertisement

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले “शुभलक्ष्मी(सावधिक) जीवन बीमा योजना” ल्याएको छ । यस योजनामा बीमा गर्दा कम्पनीको मुनाफामा भाग लिन पाइने र परिस्थिति अनुसार बीमा रकमको तीन गुणा सम्म बीमा सुविधा पाईने छ ।

यो योजना मध्यम तथा निम्न स्तरीय जन समुदायलाई लक्षित गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । सरल बीमा शुल्कमा १० लाख रुपैयाँसम्मको बीमा गर्न पाईने आकर्षक बीमा सुबिधा भएको नविनतम बीमा योजना भएकोले जीवन बीमाको क्षेत्रमा उत्कृष्ट सावित हुने कम्पनीकाे विश्वास छ ।

Advertisement

Advertisement

Advertisement