नेशनल माईक्रोफाइनान्समा जागिरको अवसर (सूचनासहित)

Advertisement

नेशनल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केन्द्रीय तथा शाखा कार्यालयहरुका लागि विभिन्न कर्मचारी माग गरेको छ । संस्थाले कार्तिक ९ गते शुक्रबार एक सूचना सार्वजनिक गर्दै विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको हो।

संस्थाले आन्तरिक लेखा परीक्षक पदका लागि १, सूचना तथा प्रविधि अधिकृत, पदका लागि १, सामाजिक व्यवसाय विकास अधिकृत पदका लागि १, शाखा प्रमुख र कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हुँदा उक्त संस्थामा जागिर खान इच्छुक महानुभावहरुले कार्तिक २३ गतेसम्म आवेदन दिन सक्ने छन् । अन्य जानकारीको लागि भ्याकेन्सी नोटिस हेर्नुहोस्।

Vacancy-national-micro-finance

 

Advertisement

Advertisement

Advertisement