नेपाल बैंकमा जागिरको अवसर, आवश्यक योग्यता र अनुभव कति ?

Advertisement

काठमाडौं । नेपाल बैंक लिमिटेडमा जागिर खुलेको छ । बैंकले कार्तिक १६ गते अर्थात आज प्रकाशित एक सूचना अन्तर्गत विभिन्न पदका लागी कर्मचारी माग गरेको हो ।

बैंकले लोकसेवा आयोगको सहमतिअनुसार खुला प्रतिस्पर्धात्मक स्थायी दरबन्दीमा पदपूर्तीका लागी दरखास्त आह्वान गरेको हो । बैंकले सातै प्रदेशका लागी ठुलो संख्यामा कर्मचारी मागेको हो ।

उक्त बैंकमा जागिर खान इच्छुक र शैक्षिक योग्यता पुगेका महानुभवहरुले प्रथम पटको प्रकाशित मिति कार्तिक १६ आजदेखि आवेदनको अन्तिम म्याद मंसिर ८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । अन्य जानकारीको लागी तल राखिएको सूचना हेर्नुहोस् ।

Advertisement

Advertisement

Advertisement