दराजले कात्तिक २५ लाई अनलाइन किनमेल उत्सवको रुपमा मनाउने

Advertisement

काठमाडौं । नेपालको अनलाइन् मार्केट दराजले यही आउँदो कार्तिक २५ गते नेपालको पहिलो अनलाइन किनमेल उत्सवको रुपमा मनाउने जनाएइको छ । यो कार्यक्रमलाई बृहत्तर इ–कमर्स संचालक अलिबाबाले १० वर्षअघि मनाउन शुरु गरेको दराजको भनाई छ ।

यो आज यो विश्वकै सर्वाधिक ठूलो सेलडे बनिसकेको भन्दै उसले नेपालमा पनि अनलाइन किनमेलको नयाँ युगको तयारी भएको बताएको छ । यो बिक्री उत्सवमा ८० प्रतिशतसम्मको छुट प्रदान गरिनेछ । यो अवधिमा खास नयाँ सामानहरुको लन्च, फ्ल्यास सेल्स, मिस्ट्री बक्स्, ब्राण्ड भौचरहरु र अन्य उपहारहरु दिनभरी नै चल्ने दराजको भनाई छ ।

Advertisement

Advertisement

Advertisement