धनतेरसमा ‘ब्लु र्हस’ले विशेष छुट दिने

Advertisement

काठमाडौं । विगत दुई बर्षदेखि सञ्चालनमा आएकोे न्यूरोडस्थित सुन तथा हिराको कम्पनी ब्लु र्हस ज्वेलर्स प्रालिले तिहारको धनतेरसको दिन ग्राहकहरुले विशेष छुट दिने जनाएको छ ।

आइएसओ ९००१ः२०१५ प्रमाणित यस कम्पनीले एक्सआरएफ गोल्ड टेस्टिङ मेशिनबाट गुणस्तर प्रमाणित २२ तथा २४ क्यारेट सुनका गहना तथा विभिन्न प्रकारका हिराका गहनाहरु उपलब्ध गराउँदै आएको जनाएको छ ।

कम्पनीले यही आउँदो कार्तिक १९ गते सोमबार पर्ने धनतेरस त्रयोदशीमा सुनको गहनाको ज्यालामा ३० प्रतिशत छुट र हिराको गहनामा ३५ प्रतिशत विशेष छुटको व्यवस्था गरिएको जनाएको हो ।

Advertisement

Advertisement

Advertisement