नवराज सिलवालले समेत चियापान गरे, रुक्माङगत कटुवालदेखि नाम चलेका दर्जनौ नेता सहभागी

Advertisement

ललितपुर । प्रहरीमा हुँदा बढुवाका लागि आफ्नो कार्यसम्पादन मूल्यांकन फारम किर्ते गरेको भन्दै मुद्दा खेपिरहेका साँसद नवराज सिलवालले दशैं तिहारको उपलक्ष्यमा चियापान गरेका छन् ।

आफ्नै निवासमा आयोजित चियापानमा चर्चित पूर्वसेनापति रुक्माङगत कटुवालदेखि सिलवालको पार्टी नेकपाका दर्जनौ नेता कार्यकर्ताहरु पुगेका थिए । खानपिनमा विशेष खालको परिकारहरु राखेका सिलवालको चियापानमा पूर्वमाओवादी केन्द्रका नेताका साथै केही पूर्वप्रहरीहरुसमेत देखिएका थिए ।

Advertisement

Advertisement

Advertisement