एनआईसी एशियाको मो–बैंकबाट भाइटिकामा दक्षिणा दिँदा बोनस पाइने

Advertisement

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले शुभ–दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं ... भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई १०० को बोनस उपलब्ध गराउनेछ ।

बैंकले भाइटिकामा दिने दक्षिणा स्वरुपको रकम बैंकको मो–बैंकबाट रकम ट्रान्सफर गर्दा १०० बराबरको बोनस रकम प्राप्त हुनेछ । बोनस रकम दक्षिणा प्राप्त गर्ने ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् ।

 

Advertisement

Advertisement

Advertisement