सिटी एक्सप्रेस सहकारीले १८ प्रतिशत लाभांंस दिने

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाकोे नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले  हेमबहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ सञ्चालक समिति र तीन जनाको लेखा समिति चयन गरेको छ । संस्थाले उक्त सभाबाट सम्पूर्ण सदस्यहरुलाई सहकारी ऐनमा व्यबस्था भए बमोजिम १८ प्रतिशत लाभांंस दिने निर्णय गरेको छ ।

संचालक समितीले साधारण सभामा यस संस्थाको का.म.न.पा वडा.नं १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यलय प्रयोजनको भवन निर्माण गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतीले पारीत गरेको छ ।

Advertisement

Advertisement

Advertisement