जनरल ईन्स्योरेन्स र लुम्बिनी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल र लुम्बिनी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा र इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस के तमोटले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापश्चात बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।

Advertisement

Advertisement

Advertisement