नागबेली लघुवित्तले १६ प्रतिशत बोनस सेयर दिने

Advertisement

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाले बोनस सेयर दिने भएको छ । सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको कमाईबाट १६ दशमलव ११ प्रतिशत बोनस र कर तिर्न शुन्य दशमलव ८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांस लगानीकर्ताले भने रष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पारित गरे पछि मात्र पाउने छन् ।

Advertisement

Advertisement

Advertisement