जाडोका लागि उपयोगी सिजीका सामानहरु बजारमा

Advertisement

काठमाडौं । नेपालको लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडोका लागि उपोयोगी घरायसी सामानहरु बजारमा ल्याएको छ । सिजीले जाडो सिजनका लागि नयाँ सामग्रीहरु ल्याएको जनाएको छ ।

सिजीले नुहाउनको लागि इलेक्ट्रिक तथा ग्याँस गिजर, आकर्षक स्वरुप भएको वाटर डिस्पेन्सर (जसमा तातो र चिसो पानी सजिलै पाउन सकिने), आफ्नो कोठालाई न्यानो बनाइराख्न विभिन्न प्रकारका रुम हिटर, खानालाई एकैछिनमा तातो बनाउन इलेक्ट्रिक वभन, खानेपानीलाई केही समयमा नै तताउन विभिन्न किसिमका आकर्षक हटपट र केटल, पानीलाई लामो समयसम्म तातो बनाइराख्न नयाँ किसिमका भ्याकुम फ्ल्याक्सहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement