‘गङनम स्टाइल’का गायक पिएसवाए नेपाल आउदैँ

Advertisement

काठमाडौँ । युट्युवमा सर्वाधिक हेरिएको मध्येको गीत ‘गङनम स्टाइल’का गायक पिएसवाएले नेपालको राजधानी काठमाडौंमा प्रस्तुति दिने भएका छन् ।

नेपाल र दक्षिण कोरियाबीचको कुटनीतिक सम्बन्ध ४५ औं प्रवेश गरेको अवसरमा ललितपुर खुमलटार मैदानमा १५ डिसेम्बरमा कन्सर्ट हुन लागेको हो । उनीसहित छ कोरियाली ब्यान्ड र नेपाली गायक दीपक बज्राचार्यले पनि प्रस्तुति दिने भएका छन् । पिएसवाएको नेपाल आगमनले कोरियाली पर्यटकमा वृद्धि हुने आशा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement