नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो (सूचनासहित)

Advertisement

काठमाडौं।नेपाल राष्ट्र बैंकले १०० भन्दा बढी कर्मचारी मागेको छ । एक सार्वजनिक सूचना जारी गर्दै बैंकले विभिन्न पदका लागि दक्ष तथा अनुभवी  कर्मचारीहरुको माग गरेको हो । बैंकले सहायक निर्देशक, र सहायक पदमा विभिन्न कर्मचारीहरुको माग गरेको हो । बैंकले विभिन्नखाले कोटा छुट्याएर कर्मचारीको माग गरेको हो । निम्न जागिरको लागि आवेदन दिनको लागि  शैक्षिक योग्यताको ट्रान्सकृप्ट, चारित्रिक प्रमाणपत्र, पासपोर्ट साइजको फोटो बुझुनुपर्नेछ।  अन्य जानकारीको लागि भ्याकेन्सी नोटिसमा हेर्नुहोस :




Advertisement

Advertisement

Advertisement