गायक रामजी खाँडको 'बत्ति बाले झैं' सार्वजनिक (भिडियोसहित )

Advertisement

काठमाडौं । लोक गायक रामजी खाँड र निरु श्रीष मगरको स्वरमा रहेको नयाँ गीत 'बत्ति बाले झैं ' आज आर्वाजनिक भएको छ  । बि पी  फिल्म्स नेपालको ब्यानरको प्रस्तुतिमा निर्माण गरिएको यस गीतमालय पनि रामजी खाँडको रहेको छ भने यस गीतका शब्द सङ्कलन  गीतकार  घनश्याम रिजालने गरेका छन्।

यस गीतको भिडियोलाई करण चैसिरले छायांकन गरेका छन्। त्यसैगरी लोक दोहोरि क्षेत्रका चर्चित मोडल तथा निर्देशक मौशम हिमालीले यस गीतको निर्देशन गरेका छन् भने भिडियोको सम्पादन प्रविन भट्टले गरेका छन्। उक्त भिडियोमा  रामजी खाँड, करिश्मा ढकाल, सरिश्मा मगर र ऋतु तामाङ्गले अभिनय गरेका छन्।
https://www.youtube.com/watch?time_continue=59&v=PDMLfVF4JrY&fbclid=IwAR29-TxUQ5P_wesUjTjoo16FTJdORxxrH6uwMW8FgtjLf-V68qhvEiczyCs

Advertisement

Advertisement

Advertisement