मुक्तिनाथ विकास बैंकद्धारा मुक्तिक्षेत्र विकास समितिलाई सहयोग

Advertisement

काठमाडौं।  मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक समितिलाई सहयोग गरेको छ।

बैंकले  श्री मुक्ति क्षेत्र बिकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गलाई मुक्तिनाथ मन्दिर क्षेत्र भित्र निर्माण भएको नर्सिङ गुम्बा परिसर सुधार गर्नको लागि पाँच लाख रुपियाँको  चेक प्रदान गरेको छ ।

उक्त चेक मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले मुक्तिक्षेत्र बिकास एवम् स्थानीय संरक्षण समिति, मुस्ताङ्गका प्रमुख लामा बाङग्याल लामालाई हस्तान्तरण गरे ।

Advertisement

Advertisement

Advertisement