सुनको मूल्य बढ्यो, हेर्नुहोस आज कतिमा कारोबार हुँदै छ ?

Advertisement

काठमाडौं । साताको पहिले लिन आइतबार सुनको मूुल्यमा वृद्धि आएको छ । शुक्रबार एक तोलाको ५८ हजार ४ सयमा कारोबार भएको सुन आज प्रतितोला ३०० रुपियाँले घटेर ५८ हजार ७ सय रुपियाँका दरले कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तिहार सकिएसँगै लगातार रुपमा घटेको सुनको मूल्य पछिल्ला केही दिन यता फेरी बढ्न थालेको हो । व्यवसायीहरुका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिका कारण देशको आन्तरिक बजारमा पनि सुनको भाउ बढेको हो ।

अन्तराष्ट्रिय मुल्यकै कारण दशैं अघि सुनको मूल्य बढेर प्रतितोला ६० हजार ४०० सम्म पुगेको थियो ।
आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १० रुपियाँले बढेर प्रतिोला ७ सय २५ मा कारेबार भएको महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement