सिप्रदी ट्रेडिङ र शिखर इन्स्योरेन्सबीच सम्झौता

Advertisement

काठमाडौं । नेपालका लागि टाटा कम्पनीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ र शिखर यन्स्योरेन्स कम्पनीबीच नगद बिक्रीमा इन्स्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्ड्ले हस्ताक्षर गरेका हुन् ।

नेपालमै पहिलो पटक सञ्चालनमा ल्याउन लागेको यस योजना अन्तार्गत टाटा कम्पनीका जुनसुकै मोडलका लाडी दुर्घटना भएको अवस्थामा ग्राहकले सीधै सिप्रदीको पायक पर्ने कुनै पनि सर्भिस सेन्टरमा गई गाडी मर्मत तथा बीमा दबी गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement