नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी एनसीसी बैंकले बेच्ने

Advertisement

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लि. र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. बीच बैकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का तर्फ वाट प्रमुख कार्यकारी अधिकृत श्री विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement