बुटवलको देवीनगरमा एनआईसी एशियाको नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं।  एनआईसी एशिया बैंकले बुटवल– ११, देवीनगरमा नयाँ शाखा सञ्चालन गरेको छ । आज आयोजित एक कार्यक्रममा उक्त शाखाको उद्घाटन प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावल गरे ।

यस शाखासँगै बैंकले हालसम्म देशभर २६६ शाखा कार्यालयहरु, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्दै आइरहेको छ । बैंकका शाखा सञ्जालहरु नपुगेका स्थानहरुमा पनि शाखा विस्तार गरि बैंकिंग  पहुँच पुर्याउने बैंकको उद्देश्य रहेको बैंकले जनाएको छ।

Advertisement

Advertisement

Advertisement