सिजीको दशै तिहार योजनामा अपेक्षाभन्दा धेरै प्रगति

Advertisement

काठमाडौं । इलेक्ट्रोनिक्स सामानहरुको लोकप्रिय ब्राण्ड सिजीले दशैं तथा तिहार पर्वलाई लक्षित गरी ल्याएको आकर्षक क्यास ब्याक तथा पक्का उपहार योजना करिव सम्पन्न भएको छ ।

यस योजनामा देश भरका विभिन्न क्षेत्रका मानिसहरुको ठूलो संलग्नता रहेको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । योजनामा अपेक्षाभन्दा पनि धेरै सिजीका घरायसी सामग्रीहरु विक्री वितरण भएको कम्पनीका सेल्स हेड विष्णु ज्ञवालीले बताए । यो योजना मंसिर ७ गते सम्पन्न हुने भन्दै उनले यसबाट फाइदा उठाउन आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement