माछापुच्छ्रे  बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना शेयरधनीलाई नगद लाभांश दिने भएको छ ।

बैंकको सञ्चालक समितिको बुधवार बसेको बैठकले हाल कायम गरेको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकबाट माछापुच्छ्रेको प्रस्ताव स्वीकृत भइसकेपछी लगानीकर्ताले उक्त लाभांश पाउने बैंकले जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी आठ अर्ब पाँच करोड ५६ लाख रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement