बिहेको लगन नजिकिँदै गर्दा सुनको मूल्यमा गिरावट

Advertisement

काठमाडौं । साताको पहिलो दिन अर्थात आज आइतवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार प्रतितोला ५८ हजार एक सय रुपियाँमा कारोकार भइरहेको सुनको मूल्य आज एक सय रुपियाँले घटेर ५८ हजार रुपियाँमा कारोबार भएको छ । महासंघले आव प्रति १० ग्राम सुनको मूल्य ४९ हजार सात सय २५ रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि पाँच रुपियाँले घटेर सात सय १० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय नौं रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement