सामसङको आधिकारिक सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्समा

Advertisement

काठमाण्डौं । सामसङले भक्तपुरको सुर्यविनायकमा आफ्नो १५ औं सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । कम्पनीले भक्तपुरको सुर्यविनायकस्थित भक्तपुर मोबाइल कम्प्लेक्सको दोस्रो तल्लामा उक्त केन्द्र सञ्चालनमा ल्याएको हो ।

उक्त सेवा केन्द्रको आईएमएस ग्रुपका अध्यक्ष पिक मल्होत्रा, सामसङ इलेक्ट्रोनिक्सका कार्यकारी अधिकृत युबियम वोन, आईएमएस ग्रुपका कार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामसङका जुङ्सिक योले उद्घाटन गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement