यस्तो रेष्टुरेन्टजहाँ ट्वाईलेटको प्यानमा खाना पस्किन्छ

Advertisement

एजेन्सी । कुनै स्थानमा संस्कृतिको रुपमा भने केही स्थानमा केही नयाँ गर्ने चाहना हुन्छ । हालसालै मात्र जापानका प्रधानमन्त्री शिंजो आबे इजरायल भ्रमणमा जाँदा त्यहाँको डिनरमा उनको लागि जुत्तामा डेजर्ट दिइएको थियो । जसको पुरा विश्वभर नै निन्दा पनि गरियो ।
तर यो सुनेर अचम्म लाग्छ कि संसारमा यस्ता पनि ठाउँ छन् अचम्म तरिकाले खाना पस्किने गरिन्छ । इण्डोनेशियाको एक रेष्टुरेन्टमा ट्वाइलेटको प्यानमा खाना पस्किने गरिन्छ ।

Jamban-Cafe

इण्डोनेशियामा जाम्बन क्याफेले ट्वाइलेट थिममा शौचालयको प्यानको आकारमा रहेका प्लेटहरुमा खाना पस्किने गरिन्छ । जुन खाना खानको लागि बस्ने स्थान पनि प्यान जस्तै हुन्छ । यसको कारण हो मानिसहरुलाई अनौठो अनुभव दिनु तथा स्वच्छताको प्रतिकलाई जागरुक गर्नु ।

Advertisement

Advertisement

Advertisement