सिजीका स्मार्ट गिजरहरु बजारमा

Advertisement

काठमाडौं । जाडो महिनालाई लक्षित गरी सिजीले नेपाली बजारमा विभिन्न किसिमका स्मार्ट इलेक्ट्रिक तथा ग्यास गिजरहरु ल्याएको छ ।

चिसो पानीबाट नुहाउने समस्या समाधानका लागि इलेक्ट्रिक गिजरहरुमा १० लिटर, १५ लिटर र २५ लिटरमा उपलब्ध गराएको सिजी इलेक्ट्रोनिक्स प्रालिले जनाएको छ ।

यी गिजरहरुमा थर्मोस्टाट कन्ट्रोल र उच्च तापक्रमबाट हुने क्षतिबाट पनि बचाउने जस्ता बिषेशताहरु रहेका छन् । त्यस्तै ग्यास गिजरहरुमा विभिन्न रंगहरु र ११वाट हिटर इनपुट तथा २८०० प्रति एलजीपी ग्यास प्रेसरमा चल्ने बिषेशताहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement