सेनाले एकैपटक ठूलो संख्यामा भर्ना आवेदन माग्यो (सूचनासहित)

Advertisement

काठमाडौं । नेपाली सेनाले एकैपटक ठूलो संख्यामा भर्ना आह्वान गरेको छ । सेनाले लेखा जमदार, अमलदार, सैनिकदेखि विभिन्न पदमा तीन हजार आठ सयको संख्यामा भर्ना आह्वान गरेको हो ।

सेनाले पृतना हेडक्वाटर नारायणहिटीमा सबैभन्खा बढी ३५० सैनय पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले सोमबार सार्वजनीक सूचना प्रकाशन गर्दै यस्तो बताएको हो ।

नेपाली सेनामा जागीर खान दरखास्त दिने म्याद मंसिर १० गतेदेखि मंसिर २४ गतेसम्म छ । पुर २ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने छ ।

Advertisement

Advertisement

Advertisement