बेैंक अफ काठमाण्डूले ल्यायो नयाँ योजना, मोबाइल टप अप रिर्चाजमा १०% छुट

Advertisement

काठमाडौं । बैंक अफ काठमाण्ठूले नयाँ मोवाइल बैंकिङ्ग सेवा ल्याएको छ । बैंकले  ग्राहकवर्गलाई मध्यनजर गर्दै उक्त सेवा स्मार्टबाट ग्राहकले नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल टप अप रिचार्जको व्यवस्था ल्याएको छ । उक्त रिचार्ज रकममा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

यस योजना सीमित अवधिका लागि मात्र लागु हुने बैंकले जानकारी दिएको छ । योजना सम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारीक वेबसाइटबाट प्राप्त गर्न सकिने छ ।

Advertisement

Advertisement

Advertisement