खाँडिचौर र पाँचखालमा पुग्यो एनआईसी एशिया बैंक

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको खाँडिचौर र पाँचखालमा शाखा विस्तार गरेको छ । खाडिचौर शाखाको उद्घाटन बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री तथा पाँचखाल शाखाको पाँचखाल नगरपालिकाका मेयर श्रीमहेश खरेलले उद्घाटन गरे ।

बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथाकर्जा रू. १४३ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हालसम्मयस बैंकमाग्राहकको संख्याकरिब १३ लाख ५० हजार रहेको छ ।

Advertisement

Advertisement

Advertisement