बुद्धनगरको फर्निचर शोरुममा आगलागी हुँदा लाखौं रुपियाँका चिनियाँ फर्निचर जले

Advertisement

काठमाडौँ । बुद्धनगरस्थित एक फर्निचर शोरुममा सोमबार अपरान्ह आगलागी हुँदा लाखौं रुपियाँ क्षति भएको छ । आगो नियन्त्रण गर्न काठमाडौं र भक्तपुर नगरका दमकलदेखि प्रहरीहरु खटिएका छन् ।

चिनियाँ फर्निचरहरुको शोरुममा लागेको आगोबाट फर्निचरका थुप्रै सामानहरु जलेर नष्ट भएको भन्दै प्रहरीले लाखौं रुपियाँको सम्पत्ति नष्ट भएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement