पउरोटिको भरमा चिसोमा काम गर्ने यी नेपालीले परदेशमा गरे आत्महत्या (भिडियोसहित)

Advertisement

काठमाडौं । गायक राजेन्द्र कँडेलको नयाँ गीत परदेशीको पिडा सार्वजनिक भएको छ । परदेशमा माइनस दश डिग्रीको  चिसोमा पउरोटिको भरमा काम गरेर दुखका दिन विताएका नेपालिहरुको कथालाई यस गीतमा समेटिएको छ ।

कमल खराल र प्रकाश खरालको शब्द रहेको यस गीतमा प्रेम सापकोटाको लय रहेको छ । यस गीतमा रश्मी भट्ट र बिपेश घिमिरेले अभिनय गरेका छन् ।

बिक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको यस गीतको भिडियो दृश्य निर्माण बि.स्टार फिल्मस प्रा.लि ले गरेको छ ।
https://www.youtube.com/watch?v=TsmRxWBbmoQ&fbclid=IwAR0TcVJ_2xeLqXq0PppbfhQQrOWfVN5xX_28VIxEsFay4VQGUa_qBQ87tRk

Advertisement

Advertisement

Advertisement