के एल दुगड समूहको नयाँ उत्पादन ज्ञान कोदोको पिठो बजारमा

Advertisement

काठमाडौं । लामो समयदेखि नेपाली बजारमा ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थहरु उत्पादन गर्दै आएको के एल दुगड समूहले ज्ञान कोदोको पिठो बजारमा ल्याएको छ ।

यस समूहले ज्ञान कोदोको पिठो १ केजी प्याकमा बजारमा ल्याएको हो । ज्ञान कोदोको पिठो स्वच्छ तथा गुणस्तरयुक्त भएको कम्पनिको दाबी छ ।

कोदोले पाचन प्रक्रियामा मद्दत पुर्याउँछ  र कोदोले कब्जियत हुनबाट बचाउँनुका साथै पेटलाई सफा राख्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । कोदोमा स्मार्ट कार्ब हुने भएकोले यसमा धेरै फाइबर हुन्छ भने चिनीको मात्रा एकदमै कम हुन्छ ।

ज्ञान ब्राण्ड कोदोको पिठो देशका विभिन्न डिपार्टमेन्टल स्टोर तथा रिटेल पसलहरुमा समेत देशभरी नै उपलब्ध छ ।

Advertisement

Advertisement

Advertisement