मेगा बैंकमा जागिर खुल्यो (सूचनासहित)

Advertisement

काठमाडौं।  मेगा बैंकमा जागिर खुल्यो । बैंकले एक सूचना जारि गर्दै  म्यानेजर पदका लागि ९ जना, अफिसर पदका लागि २७ जना, सहायक पदको लागि ८२ जना कर्मचारी माग गरेको छ । इच्छुक आवेदकले मंसिर २६ गतेसम्म बैंकको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् । अन्य जानकारीका लागि तल दीइएको लिङ्कमा  हेर्नुहोस्
https://www.megabanknepal.com/jobs/detail/16/mega-career-opportunities-28th-november-2018

Advertisement

Advertisement

Advertisement