सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

Advertisement

काठमाडौं । साताको पाँचौ दिन आज बिहिवार सनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रतितोला ५७ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सयले घटेर ५७ हजार पाँच सय रुपियाँमा कारोबार भएको छ । महाससंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार दूई सय ९५ रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा भने पाँच रुपियाँ बढेर सात सबय पाँच रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय चार रुपियाँ पाँच पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement